देउवा पक्षले नेतृत्व हत्याउँछ कि भन्ने डरमा कोइराला

साउन २४, काठमाडौँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै पार्टी सभापति सुशील कोइरालालाई तनाव बढ्न थालेको छ ।

संविधान निमार्णको विवादले तनाव मुक्त हुन नसकेका सभापति कोइरालालाई आउँदो अधिवेशनमा नेतेत्व वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले हत्याउने हो कि भन्ने चिन्ता छ ।
कांग्रेसभित्र देउवापक्षभन्दा संसथापनपक्षमा गुट उपगुट बढ्दै आएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।