विदेश

विश्व विद्यालयमा आक्रमण मर्नेको संख्या डेड सय पुग्यो

चैत्र २०, केन्या- केन्याको उत्तर पश्चिमी गारिसास्थित गारिस विश्वविद्यालयमा इस्लामिक लडाकू समूह ‘अल शबाब’का बन्दुकधारीहरुले गरेको भीषण आक्रमणमा मर्नेको संख्या बढी रहेको छ ।

बोको हरामलाई बुहारीले यसरी तह लगाउने

चैत्र १९,काठमाण्डौ- नाइजेरियाका नवनिर्वाचित राष्ट्रपति मुहम्मदु बुहारीले इस्लामिक अतिवादी संगठन बोकोहरामलाई तह लगाउने वताएका छन् । बुहारीले बोकोहरामले अब आफ्नो शक्ति देख्ने चेतावनी

रुसमा डुंगा दुर्घटना हुँदा ५४ को मृत्यु, ६३ जनाको उद्धार

चैत्र १९,काठमाण्डौ- रुसमा एउटा डुंगा दुर्घटना हुँदा ५४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६३ जनाको उद्दार गरिएको छ भने १५ जना अझै

विश्वको सबैभन्दा बढी उमेरका नागरिकको निधन

चैत्र १८, ओसाका- विश्वकै सबैभन्दा बढी उमेरकी जापानी महिलाको बुधबार निधन भएको छ । प्राप्त समाचारअनुसार उहाँको ११७ वर्षको उमेरमा निधन भएको हो

स्वीजरल्याण्डमा जारी ६ शक्ति राष्ट्रको वार्ता आजसम्म

चैत्र १७,काठमाडौ- इरानको आणविक कार्यक्रमका बिषयमा स्वीजरल्याण्डमा जारी ६ शक्ति राष्ट्रको वार्ताबाट रसिया अलग भएको छ ।आजसम्ममा सम्झौता गर्ने भनिएको निर्णायक वार्ताबाट रुषका

जम्मु कश्मिरमा भारी बर्षा, सडक अवरुद्ध, शिक्षण सस्था बन्द

चैत्र १६,काठमाडौ- भारतको जम्मु कश्मिर र श्रीनगरमा ठूलो बर्षा भएको छ । पछिल्लो २४ घण्टायता भारी बर्षा हुँदा झेलम नदीमा पानीको बहाव बढेकाले

इस्लामिक अतिवादी विरुद्ध लड्न अरब मुलुकहरुको संयुक्त सेना बन्ने

चैत्र १६,काठमाडौ- अरब मुलुकहरुले संयुक्त सेना बनाउन सहमति गरेका छन् । इजिप्टमा चलिरहेको अरब लीग देशका प्रमुखहरुको बैठकले अरबको संयुक्त सेना बनाउन सहमति

सोमालियाको राजधानीमा अल शबाब लडाकुद्वारा आक्रमण, दर्जन बढी मारिए

चैत्र १४ ,सोमालिया – सोमालियाको राजधानी मोगादिशुमा चरमपन्थी संगठन अल शबाबले एउटा होटल कब्जा गरेको छ।लडाकुहरुले होटल कब्जा गरेपछि सरकारी सुरक्षाबल र लडाकुहरुबीच

आफ्नै राजधानीबाट लेखेटियो बोको हराम

चैत्र १४ ,नाइजेरिया- नाइजेरियन सेनाले देशको उत्तरपूर्वी सहर ग्वोजालाई पुनः आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।ग्वोजा सहरमा चरमपन्थी संगठन बोको हरामको नियन्त्रण थियो ।