विदेश

उत्तराखण्डमा राष्ट्रपति शासन लागू

नयाँ दिल्ली– भारतीय केन्द्र सरकारद्वारा उत्तराखण्डमा पछिल्ला दिनहरुमा राजनीतिक सङ्कट गहिरिएपछि आइतबारबाट लागु हुनेगरी राष्ट्रपति शासन लगाइएको छ । राष्ट्रपति शासनको काङ्ग्रेस आईले

उत्तर कोरियाद्वारा अमेरिकी सैन्य अभ्यासका बारेमा नयाँ चेतावनी

एजेन्सी–उत्तर कोरियाद्वारा वासिङ्टन तथा सिओलले संयुक्त रुपमा हवाई अभ्यास गरेकोप्रति प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषामा यदि उनीहरूको सामथ्र्य भएमा कोरियाली प्रायद्वीपमा आक्रमण सुरु गर्न

उत्तरसँग मिसाइलले हान्ने आणविक हतियार पनिउत्तर कोरियाली नेता

एजेन्सी–किम जोङ उनले ब्यालिस्टिक मिसाइलमा राखेर प्रयोग गर्न मिल्ने साना आणविक हतियारहरू आफ्ना वैज्ञानिकले विकास गरेको बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमद्वारा सार्वजनिक

चीनका राष्ट्रपति सी लाई नेपालले बोलायो, निम्तो बेइजिङ पठाइयो

फागुन १७, काठमाडौं–सरकारले चीनका राष्ट्रपति सी जिन पिङ लाई नेपाल भ्रमणको निम्तो दिएको छ । सरकारले बुद्ध जयन्तीका अवसरमा नेपालमा आयोजना गर्न लागेको

परिवारका १४ सदस्यको हत्यापछि आत्महत्या

फागुन १६, एजेन्सी मुम्बई–भारतको मूम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। भारतीय समाचार संस्था पिटिआइका अनुसार मूम्बईको

दिल्लीमा मानव तस्कर गिरोह पक्राउ, ११ युवतीको उद्धार

फागुन १६, नयाँ दिल्ली– दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ट्रान्जिट भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मूख्य दुई एजेन्ट पक्राउ

जाट समुदायको माग पुरा गर्न भारतीय सरकार तयार

फागुन १०, एजेन्सी– भारतीय जनता पार्टी नेतृत्वको सरकारले जाट समुदायको माग पुरा गर्न तयार भएको छ। सरकारले ‘जाट’को मागको अध्ययन र सम्बोधन गर्न

ओबामाले राष्ट्रपति छोड्ने खबरले विह्वल भइन् बालिका

फागुन १०, एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउस छोड्ने समाचार सुनेर दुखी भएकी एक बालिकालाई उनले सम्बोधन गरेका छन्। ओबामाको पदावधि समाप्त

चिनियाँ आईसीबीसी बैंकका ६ जना अधिकारी स्पेनमा पक्राउ

फागुन ९, एजेन्सी–चिनियाँ एक प्रभावशाली बैंक आईसीबीसीका ६ जना कर्मचारीलाई करोडौँ युरो बराबरको सम्पत्तिको अवैध कारोबार गरेको आरोपमा शनिबार पक्राउ गरिएको स्पेनको न्यायिक

बेलायतलाई ईयूमै राख्ने प्याकेज सहमति

फागुन ९, एजेन्सी– युरोपेली नेताहरु २८  मुलुक सदस्य रहेको युरोपेली युनियन ९ईयू० मा बेलायतलाई राखिराख्ने उद्देश्यका साथ  प्याकेज सहमतिमा सर्वसम्मत भएका छन् ।