विजनेश

सुनको भाउ घट्यो

पुष १०, काठमाडौँ- आज सुन प्रतितोला एक सय रुपैयाले घटेको छ । सुन आज तोलाको ५१ हजार ३ सयमा किनबेच भैरहेको नेपाल सुनचादी

चीनले गर्यो अस्पताललाई आर्थिक सहयोग

पुस  १०,  काठमाडौँ-काठमाडौँको दक्षिणभेगस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल, फर्पिङलाई स्वास्थ्योपचारमा चाहिने उपकरण खरिद गर्न चीन सरकारले रु ९० लाख आर्थिक सहयोग उपलब्ध गराएको

निर्णय पुनर्विचार गर्न उर्जामन्त्रीसँग आग्रह

पुष १०,  काठमाण्डौ-अर्थ मन्त्रालयले तनहुँ जलविद्युत् आयोजनाको परामर्शदाता छनोट प्रक्रिया रद्द गर्ने निर्णय पुनर्विचार गर्न ऊर्जा मन्त्रालयलाई आग्रह गरेको छ । प्रमुख विकास

३ बर्ष भित्रमा बागलुङ घरभित्रको उज्यालो जिल्ला बन्ने

पुष ९, बागलुङ-बागलुङ  जिल्लालाई सन् २०१७ सम्ममा घरभित्रको उज्यालो जिल्ला बनाउने तयारीअन्र्तगत आवश्यक कामलाई तिब्रता दिइएको छ ।  जसअन्र्तगत लघु जलविद्युत आयोजना निर्माण

सिमीको उत्पादनमा ह्रास

पुष ९, काठमाडौँ-सिमी उत्पादनको लागि प्रख्यात क्षेत्रमा यस वर्ष गत वर्षको तुलनामा सिमीको उत्पादनमा कमि आएको छ । मकवानपुरमा उत्पादन हुने नगदे बालीहरु

स्वदेशीबाटै अनिवार्य पुनर्बिमा

पुष ८, काठमाडौँ-अर्थमन्त्री रामशरण महतले नवस्थापित नेपाल रिइन्स्योरेन्स कम्पनीबाटै नेपाली बिमा कम्पनीहरुले निश्चित अनुपातमा पुनर्बिमा गराउनुपर्ने प्रावधान बनाउन सकिने बताएका छन्। ‘बिमा कम्पनीहरुले

१४ वर्षपछि उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने पुल सञ्चालनमा

पुष ७, काठमाडौँ- लामो समयको प्रतिक्षापछि उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने १७० मिटर लम्बाइको पुल आजदेखि सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा