मुख्य खबर

शैक्षिक भ्रमणमा गएका विद्यार्थी चढेको बस पल्टियो

माघ १,काठमाडौं– भक्तपुरको सैनिक आवासीय महाविद्यालयको बस तनहुँमा पल्टिँदा २८ जना घाइते भएका छन् । पुस २७ गते शैक्षिक भ्रमणको सिलसिलामा सैनिक आवासीय

सामाजित संजाल ट्वीटर प्रयोगकर्ताहरुको माघि बिशेष कार्यक्रम आमाघरमा

माघ १,काठमाण्डौँ – सामाजिक सेवा गर्ने उदेश्यले सामाजिक संजाल ट्वीटर प्रयोगकर्ताहरुको साझा संजाल रु ५ संकलन अभियानले आज माघे सक्रान्तिको अवसर पारि आमा

नुवाकोटमा गोरु जुधाइँदै कार्यक्रम

माघ १,नुवाकोट- नुवाकोटमा माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रमको आयोजना गरिएको छ । नुवाकोटको तारुकामा १६ र गेर्खु गाविसको बेत्रावतीमा

आजदेखि गोमा एयरले सुर्खेत–काठमाडौं उडान गर्ने

माघ १, काठमाडौं- निजि बिमान कम्पनी गोमा एयरले मध्य पश्चिमका अन्य जिल्ला सहित कर्णाली क्षेत्रका यात्रुलाई सहज बनाउनका लागि आज माघ १ गते

चलचित्र ‘इच्छा’ को रिलिज स्थगित

काठमाडौं – संविधान जारी हुने मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द(हडतालका कारण चलचित्र ‘इच्छा’को रिलिज मिति स्थगित भएको छ । राजधानीमा

केही घण्टामै सकियो चार्ली हेब्डोको तीस लाख प्रति नयाँ अंक

पुष ३०, काठमाडौं -पछिल्लो समय आतंकवादी हमलामा परेको फ्रान्सको पत्रिका चार्ली हेब्डोको नयाँ अंक केही घण्टामै सकिएको छ । पत्रिकाको नयाँ तीस लाख

आजदेखि रसुवामा कृषि मेला सुरु हुदै

पुष ३०,रसुवा-किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शनीका माध्यमबाट प्रतिस्पर्धा गराउने तथा कृषि उपजलाई बढावा दिने उदेश्यले रसुवामा पहिलो पटक आजदेखि कृषि मेला प्रर्दशनी

सुदूरपश्चिमका पहाडी जिल्लामा आज काग तिहार मनाइदै

पुष ३०,बैतडी – बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आज काग तिहार मनाइदैछ । जसलाई स्थानीयबासिन्दो पुसे तिहार पनि भन्ने गर्दछन् । कार्तिकमा पर्ने दिपावली

बन्द नेपाली जनताको भावना र चाहनाविरुद्ध हो– उपसभापति पौडेल

पौष २९,काठमाडौं- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा ९माओवादी० को नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धन नेपालले आयोजना गरेको बन्द नेपाली जनताको भावना र चाहनाविरुद्ध रहेको