मुख्य खबर

क्रिकेट खेलाडी र क्यानबीच आज वार्ता हुादै

बैशाख ३, काठमाण्डौ–  राष्ट्रिय क्रिकेट खेलाडी र सरकारी वार्ता टोलीबीचको वार्ता आज पनि हुादैछ । झन्डै छ महिनादेखि तलब, दैनिक भत्ता, प्रशिक्षणमा रहादा

जुजुभाइले पाचौं पटक जिब्रो छेडे, थिमीमा सिन्दूर जात्रा

वैशाख २, भत्तपुर–भत्तपुरको मध्यपुर थिमीस्थित बोडेमा प्रत्येक वर्र्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ । जात्रामा यस वर्ष

लालीगुराास महोत्सव

वैसाख १, बागलुङ– बागलुङको पर्यटकीय सम्भावनाको क्षेत्र घुम्टेको लेकमा हिजो देखि प्रथम घुम्टे लालीगुराास महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धनसागै राष्ट्रिय फूल

बालबालिका मन्त्रालयमा वजेट अभाव – मन्त्री केसी

वैसाख १, काठमाडौ– महिला, बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले महिला र बालबालिकाको क्षेत्रमा काम गर्नका लागि मन्त्रालयसाग स्रोत र साधनकै कमी रहेको

चतरामा नेपालको सबैभन्दा ठूला र अग्लो हनुमान मूर्ति स्थापना

चैत २८, सुनसरी–सुनसरी जिल्लाको बराहक्षेत्र गाविसको धार्मिक तीर्थस्थल प्राचीन हरिद्वार चतरास्थित कोशिकी तटको जगत्गुरु श्रीरामानन्दाचार्य सेवापीठ क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो तथा ठूलो हनुमान

स्वास्थ्यचौकीलाई ५ लाखको जग्गादान

चैत २८, काठमाण्डौ–स्वास्थ्य सेवा बिभागका पूर्वमहानिर्देशक डा. गोबिन्दराज ओझाले खोटाङको एक स्वास्थ्यचौकीलाई जग्गा दान गर्नुभएको छ । ओझाले बथिर्ङसेन्टर सञ्चालन गर्न बड्कादियाले स्वास्थ्यचौकीलाई

बसको ठक्करबाट विभिन्न ठाउमा मृत्यु

चैत २६, काठमाण्डौ–पर्यटक बसको ठक्करबाट राजधानिको सितापाईलामा १ पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते ५५ बर्षीय जनक कार्कीको उपचारको क्रममा