मुख्य खबर

डा.केसी आज डिस्चार्ज हुँदै

  काठमाडौ,५ मंसिर —बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा. गोविन्द केसी दुई दिनको उपचारपछि बुधबार डिस्चार्ज हुँदै छन् छातीमा अत्याधिक दुखाईका कारण ईमर्जेन्सीमा

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा सुरू

काठमाडौ,४ मंसिर —बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव सुरू भएको छ। उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन्। विश्व शान्ति र

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

काठमाडौ,४ मसिर —सरकारले विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको छ । सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन

सांसद उपस्थित नहुुदा अर्थ समितिको बैठक रोकियो

काठमाडौं,३ मंसिर — राज्यको खर्च अवस्था बारे छलफल गर्ने विषयबारे छलफल गर्न संसदीय समितिको बैठकमा सांसदहरु संसाद उपस्थीति नहुुदा बैठक रोकिएको छ ।

नेपालमा मनाइयो पहिलो पटक पुरुष दिवस

काठमाडौं,३ मंसिर —नेपालमा पहिलो पटक पुरुष दिवस मनाईएको छ । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्रा्ष्ट्रिय पुरुष दिवस मनाएका हुन् ।

पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भगवतीदेवीलाई

काठमाडौ, ३ मंसिर — पहिलो राष्ट्रिय परिचयपत्र पाँचथर फिदिमकी १०१  वर्षीया भगवतीदेवी भण्डारीले प्राप्त गरेकी छन् । नेपालमै पहिलोपटक पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण

डा.केसी अस्पताल भर्ना

काठमाडौ,३ मंसिर —बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा.गोविन्द केसी अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई आज बिहान ४ बजे

पाल्पा रिब्दिकोटमा जिप दुर्घटना,१ जनाको मृत्यु, ७ घाइते

काठमाडौ,३ मंसिर —पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान दुर्घटना हुँदा सात जना घाइते