छापाबाट

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता हुने

भदौं २९, काठमाडौं — थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि असोज १ गते ठेक्का सम्झौता हुने भएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा

गृहमन्त्री थापाका भाइले किन भेटे कैदी ?

भदौ २८,काठमाडौं—फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै

६० हजार कर्मचारीको व्यवस्थापन र सञ्चालनमा अन्योल

भदौ २८,काठमाडौं—कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको

नेकपाले राष्ट्रिय अभियान सञ्चालन गर्दै

भदौ २८,काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी थालेको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण

सैनिक गठबन्धनमा सामेल नहुने नेपालको नीति

भदौ २८,काठमाडौं—सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘इन्डो प्यासिफिक पोलिसी’बारे बिहीबार भने, “सरकारको पूर्ववत् धारणामा परिवर्तन आएको छैन । ” अमेरिकी

डेंगु नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

भदौ २८,काठमाडौं—डेंगुको संक्रमणबाट एक विद्यार्थीसहित ६ जनाको ज्यान गएको छ। झण्डै चार महिनादेखि विस्तारित डेंगु संक्रमण अहिले ६२ जिल्लामा फैलिएको छ। मुलुक डेंगुमय

नेपाली युवतीसँग बिहे गर्नेबारे चीनले आफ्नो नागरिकलाई सचेत गरायो

भदौ २७, काठमाडौं— चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध बिबाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ

बेलायतमा पढाइपछि अब वर्किङ भिसा पाइने

भदौ २७, काठमाडौं—बेलायतमा अध्ययन सकेका अन्तर्रा्ष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म वर्किङ भिसा पाउने भएका छन् । सरकारले शैक्षिक सत्र २०२०–०२१ देखि यस्तो नियम लागू

फिरौती संकलनको आरोपमा गृहमन्त्रीका साइँला भाइ पक्राउ

भदौ २६,काठमाडौं —दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी

अमेरिकी नेतृत्व गठबन्धन सैनिकले इराकमा ४० टन बम खसाल्यो

भदौ २६,काठमाडौं —अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ । अमेरिकी नेतृत्व