छापाबाट

वाइडबडी विमान रित्तैजस्तै उड्छ जापान, कहिले कतियात्रु बोकेर उड्यो ?

असोज ५,काठमाडौं—सुन्दा गर्वै लाग्छ—नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात् वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ।

दुई कूटनीतिज्ञलाई देशनिकाला

असोज ४,काठमाडौं— अमेरिकाले न्युयोर्क्स्थित संयुक्त राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । अमेरिकी विदेश मन्त्रालयकाअनुसार ‘अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न’

देउवाको बोली राष्ट्रपतिले नबुझेपछि….

असोज ४,काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई हेपेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । गणेशमान सिंह तथा जनआन्दोलन

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

असोज ४,काठमाडौं— चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय

संसद्को डेढ वर्ष, साझा अधिकार सूचीमै उल्झन

असोज ३,काठमाडौं —संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान अनुकूल बनाइनु बन्नपर्ने अधिकांश कानुन तर्जुमा भएका छन् । मौलिक हकसम्बद्ध

विदेशमा बस्ने नेपालीलाई मताधिकारका ३ विकल्प

असोज ३,काठमाडौं —निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ। सर्वोच्च अदालतले करिब डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने

घातक स्क्रब टाइफसः २५ सय संक्रमित, १६ को मृत्यु

असोज ३,काठमाडौं —डेंगुबाट आक्रान्त भएको बेला घातक रोगका रूपमा रहेको स्क्रवटाइफसका कारण पछिल्लो तीन वर्षयता झन्डै २ हजार ५ सय जना संक्रमित भएका

८४ हजारभन्दा बढी कर्मचारीले बुझाए सम्पत्ति विवरण

असोज २, काठमाडौं —मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धा्रित समयभित्र सम्पति विवरण बुझाएका छन् । कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४