छापाबाट

कार्यालय समयमा ट्रेड युनियनका सबै गतिविधिमाथि प्रतिबन्ध

भदौं २३,काठमाडौं—सरकारले कार्यालय समयभित्र कर्मचारी सम्बद्ध ट्रेड युनियनले कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ । कार्यालय समयमै विभिन्न गतिविधि

सुस्तरी काम गर्दै प्रधानमन्त्री ओली, चिकित्सकको यस्तो सुझाव

भदौं २३,काठमाडौं— दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् ।

दशैअघि यातायात भाडा नबढ्ने

भदौं २२, काठमाडौं—आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि

इच्छामरणलाई वैधानिकता दिन नसकिने सर्वाेच्चको ठहर

भदौं २२, काठमाडौं—सर्वोच्च अदालतले इच्छामरणलाई अधिकारका रूपमा घोषणा गर्न नसकिने ठहर गरेको छ । सर्वोच्चले समयमा स्वास्थ्योपचार पाउन नसक्ने परिस्थितिमा अहिले नै नेपालमा

८६ हजार कर्मचारीमा कोही छैन ‘सुपरस्टार’ ? कार्यक्षमतामाथि नै प्रश्न

भदौं २२, काठमाडौं—देशभर ८६ हजार बढी निजामती कर्मचारी छन् । तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन । सरकारले निजामती

बाजुरामा स्याउ १ रुपैयाँमा ३ दाना बेचिन्छ

भदौं २२, काठमाडौं—बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिका-३  जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा

अब कर्मचारीका परिवारले सुराकी भत्ता नपाउने

भदौं २२, काठमाडौं राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीका परिवारले सुराकीबापतको भत्ता नपाउने कानुन बन्ने भएको छ । राजस्व चुहावट एवम् चोरी र पैठारीसम्बन्धी कसुर गरेको

सिंगापुरमा ओली–गौतम र पौडेलबीच राजनीतिक स्वास्थ्यको हिसाबकिताब

भदौ २१,काठमाडौं — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेबित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनलाई

सेतो पुतली शरीरको सम्पर्कमा आउनेवित्तिकै दृष्टि नै गुम्ने डर

भदौ २१,काठमाडौं —पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् । यसको

भालेविरुद्ध मुद्दा दायर गर्ने नै उल्टो कारबाहीमा

भदौ २१,काठमाडौं —एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी