खेलकुद

कराते खेलाडी सिंह सम्मानित

साउन ७, काठमाडौँ -राष्ट्रिय खेलकुद परिषद् राखेपले युएसए खुला कराते प्रतियोगिताका पदक विजेता जनक सिंह खड्कालाई आज सम्मान गरेको छ ।     अमेरिकाको

२० औं राष्ट्रमण्डल खेल स्कटल्याण्डको ग्लास्गोमा सुरु हुदैं

साउन ७, काठमाडौं – २० औं राष्ट्रमण्डल खेल आजदेखि स्कटल्याण्डको ग्लास्गोमा सुरु हुंदैछ । अगस्ट ३ तारिखसम्म चल्ने प्रतियोगितामा ७१ देशका ४ हजार

भारतद्धारा ईग्लयाण्ड घरेलु मैदानमा पराजित

साउन ६, काठमाडौँ – टेष्ट क्रिकेटमा भारतले २८ वर्षपछि ईग्लयाण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । दोस्रो टेष्टमा भारतले ईग्ल्याण्डलाई ९५ रनले हराएको

सेमिफाइनल आज हुदैं

साउन ६, हेटौ“डा– हेटौ“डामा जारी एन्फा कोकाकोला अन्तरविद्यालय फुटबल प्रतियोगिताको आज सेमिफाइनलका खेलहरु आज भैरहेका छन । जस अन्र्तगत दुई खेल हुनेछन् ।

महिला बास्केटबल टोली भारत प्रस्थान गर्दै

साउन ५, काठमाडौँ – अल इन्डिया बास्केटबल च्याम्पियनसिपमा भाग लिन नेपाली महिला टोली आज भारतको तालिमनाडु जाँदै छ । च्याम्पियनसिपमा नेपाली महिला टोलीले

म्यानचेस्टरमा रुनीको भविष्य संकटमा

साउन ५, काठमाडौँ – वर्षअघि एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडमा रोबिन भान पर्सीलाई ल्याउँदा स्ट्राइकर वायन रुनीको भविष्य संकटमा परेको थियो । अनुबन्धित भएको

प्रतिष्प्रर्धा बिनै एसीसी अन्डर १६ मा सहभागि हुने टोली छानिदै

साउन ४, काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानले अर्को महिना मेलेसियामा हुने एसीसी अन्डर १६ प्रिमियर लिग क्रिकेटमा सहभागि हुने टोली प्रतिष्प्रर्धा बिना

जर्मनीका कप्तान ल्हामद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

साउन २, काठमाडौँ – बर्ष २०१४को विश्वकप फुटबलको उपाधि विजेता राष्ट जर्मनीका  कप्तान फिलिप ल्हामले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ल्हामले अन्तर्राष्ट्रिय

फिफाको बरियतामा जर्मनी शीर्ष , नेपाल १६४ औँ स्थानमा

साउन १, काठमाडौँ – काठमाडौँ, १ साउन । फुटबल खेलको सर्वाेच्च निकाय अन्तराष्ट्रिय फुटवल महासङ्घ(फिफा) द्धारा सार्वजनिक बरियता क्रममा विश्वकप विजेता जर्मनी दोस्रोस्थानबाट

मन्त्री पौडेलविरुद्ध लामाद्वारा अर्को मुद्दा दायर

साउन १ , काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले एसियाली खेलकुद लागि तयारी समिति गठन गरेकोमा विरोधमा युवा तथा खेलकुदमन्त्री