Author
admin

सहकारीको माध्यमबाट देश समृद्ध हुने ःप्रम ओली

फागुन ३०, भैरवहा–प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको माध्यमबाट देश समृद्ध हुने बताए । सहकारी अभियानले समाजका कमजोर बर्गलाई सवलिकरण गर्दै अघि बढेमा देश

मेरो अतीत हाम्रो आठराई पुस्तक विमोचन

काठमाडौं– पुष्पलाल विष्टद्धारा लिखित मेरो अतीत हाम्रो आठराई नामक पुस्तकको आज विमोचन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो

प्रधानमन्त्री केपी शर्मा ओली गएर अर्को आउने सम्भावना छैनः उपाध्यक्ष ज्ञावली

फागुन ३०, काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष यूवराज ज्ञावलीले प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिने र अर्को सरकार आउने कुनै सम्भावना नरहेको दावी गरेका छन

युवती तस्कर– एकैसाथ सेटिङ र एस्कर्टिङ

फागुन ३०, काठमाडौं–   हेर्दैमा सखसयमाको उठबसमाझ रमाइरहेका झैँ देखिने ५ युवती र तीन युवक अध्यागमन विभागको डिल्लीबजार कालिकास्थान कार्यालयमा अपराध अनुसन्धान विभागका प्रहरी

अधिकांश मन्त्रालयमा आइएनजिओको जालो

फागुन ३०, काठमाडौं– अधिकांश मन्त्रालयहरुमा आइएनजिओहरुको जालो छ ।  नीतिगत रुपमा प्रभाव पार्ने गरी दार्त निकाय र आइएनजिओका प्रोजेक्ट संचालनमा छ  । मन्त्रालयमा

कांग्रेसमा जो हस्ती पछि परे

फागुन ३०, काठमाडौं–  कांग्रेसको १३ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन् । शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न

४२ लाख जफत गर्न आदेश

फागुन ३०, काठमाडौं–    विशेष अदालतले घूस लिँदालिँदै गत वर्ष पक्राउ परेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्कीसहित भन्सार एजेन्ट देवराज भट्टराईलाई

बल्ल खुल्यो केरुङ नाका

फागुन ३०, रसुवा –   दुइ सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ। होल्सार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको

मिनी सार्क’ को तयारी पूरा

फागुन ३०, काठमाडौं–  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को विदेश मन्त्रीस्तरीय बैठकको तयारी पूरा भएको छ । पोखरामा चैत १ देखि ४