अधिकांश मन्त्रालयमा आइएनजिओको जालो

फागुन ३०, काठमाडौं– अधिकांश मन्त्रालयहरुमा आइएनजिओहरुको जालो छ ।  नीतिगत रुपमा प्रभाव पार्ने गरी दार्त निकाय र आइएनजिओका प्रोजेक्ट संचालनमा छ  ।

मन्त्रालयमा एक सय ३३ वटा प्रोजेक्ट सञ्चालनमा छन् ।

सर्वोच्च अदालत देखि संस्कृति तथा पर्यटन मन्त्रालयमा ती प्रोजेक्ट सञ्चालित छन ।

सर्वोच्च अदालतले युएनडिपीसँग मिलेर दुई अर्ब ७१ करोड ९८ लाख १७ हजार दुई सय ३१ रुपैयाँको प्रोजेक्ट सन् २०१७ सम्म चल्ने छ । त्यस्तै अर्थ मन्त्रालयमा तीन अर्व ६९ करोड ४४ लाखका विभिन्न प्रजेक्ट चलेका छन् ।(नयाँ पत्रिका दैनिकबाट)