बल्ल खुल्यो केरुङ नाका

फागुन ३०, रसुवा –   दुइ सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ।

होल्सार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको थियो। शुक्रबारबाट नाका संचालनमा आएको भन्सार कार्यालयले जनाएको छ।

सामान आयात हुन थालेको भन्सार प्रमुख केदार पनेरुले बताए।(कान्तिपुर दैनिकबाट)