हरिवंशका जेठा छोराले यसरी धुमधामले भित्राए अमेरिकी श्रीमती

काठमाडौं, २१ असार – बरिष्ठ हाँस्यअभिनेता हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यले धुमधामले नेपाली शैलिमा बिहे गरेका छन् । उनले अमेरिकी युवती जोर्इ लिउइस्कीसँग बिहे गरेका हुन् ।

Hari bansha

गुगलमा कार्यरत त्रिलोकको बिवाह फोटोहरु हरिवंशले फेसबुकमा सार्वजनिक गरेका छन् । हरिवशंकी पहिलो पत्नी स्व. मिरा आचार्यका दुई सन्तान मध्येका त्रिलोक जेठा हुन् ।