भजहर पूजापछि घरतर्फ महिला May 5, 2017admin खेतबारीमा लगाएको बालीनाली हावाहुरी र रोगकिराबाट बचाउन शुक्रबार आयोजना गरिएको भजहर पूजापछि सामग्री बोकेर घरतर्फ लाग्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–३ का थारु महिलाहरु ।
गौशाला–चावहिल सडक May 5, 2017admin मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन खनिएको गौशाला–चावहिल सडकमा कालोपत्रे नहुँदा बर्षातमा हिलो र घाम लाग्दा धुलो हुने गरेको छ । तस्बिर –
काठमाडौ जिल्लाको जरसिंह पौवावाट देखिएको मनोरम दृश्य —तस्विर लालकाजी गुरुङ्ग April 9, 2017April 9, 2017admin काठमाण्डौ जिल्लाको पर्यटकीय स्थल जरसिंह पौवावाट देखिएको मनोरम दृश्य – तस्विर लालकाजी गुरुङ
माइती नेपालका बालबालिका नृत्य प्रस्तुत April 7, 2017admin माइती नेपालद्वारा आयोजित माइती नेपालको २५औं जन्मोत्सव कार्यक्रममा नृत्य प्रस्तुत गर्दै माइती नेपालका बालबालिका । तस्बिर – प्रदीपराज वन्त
नयाँ सहर निर्माणको गति शून्य April 7, 2017April 7, 2017admin मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटन । सरकारद्वारा घोषित दश वटा नयाँ सहरमध्येको बैतडी पाटनमा पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्यले गति लिन सकेको
राष्ट्रपति भण्डारी ब्रतबन्ध भोजमा सहभागी April 7, 2017admin राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार सोल्टी होटलमा आयोजना हुने पूर्व राजा ज्ञानेन्द्र शाहको नाति हृदयेन्द्र शाहको ब्रतबन्ध भोजमा सहभागी हुँदै । तस्बिरः रोशन सापकोटा
सौराहामा मह प्रहसन March 4, 2017admin चितवनको सौराहामा शुक्रबार राती महयात्रामा कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफ्नो प्रहसन देखाउँदै । तस्वीर – नारायण ढुंगाना
सौराहामा थारु नाच March 2, 2017admin चितवनको सौराहास्थित थारु कल्चर हाउसमा पर्यटकका लागि मौलिक नाच प्रस्तुत गर्दै थारु युवती । तस्बिर – नारायण ढुंगाना
खोलाबाटै सवारी March 2, 2017admin तेह्रथुम, म्याङलुङ्गको खोरुंगा खोलामा पुल नहुँदा जोखिम मोलेर खोलाबाटै सवारी चलाउँदै । करिब चार वर्ष अघिदेखि सञ्चालन सुरु भएपनी वर्षाको समयमा करिब छ
फुलेको लालीगुराँस February 26, 2017admin काहुँकोटको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्बिर – हरि वास्तोला,