नयाँ सहर निर्माणको गति शून्य

मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटन । सरकारद्वारा घोषित दश वटा नयाँ सहरमध्येको बैतडी पाटनमा पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन । तस्बिर -विनोदसिंह विष्ट