slider

भारतको गणतन्त्र दिवसमा प्रतिभा प्रस्तुत

भारतको ६८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार वीरगन्जमा रहेको महाबाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै छात्रा । दिवसको अवसरमा दूतावासले विभिन्न संघ

बचेको विरासत

म्याग्दीको मुदीमा ढुङ्गे छानो, रातोमाटो र कमेरोले लिपेर चिटिक्क पारेर बनेका घरहरुको गाउँ । पछिल्लो समय यस्ता ढुङ्गाले छाएका घरहरु म्याग्दीका कम हुँदै

माघी महोत्सव समारोह

सुनसरी सदरमुकाम इनरुवामा आयोजित माघी महोत्सव समारोहमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरु । तस्बिर – याम प्रधान

कलंकीचोकमा सव वे निर्माण

काठमाडौँको कलंकीचोकमा बुधबार सव वे निर्माणको काम गर्दै कामदार । दुई वर्षमा सव वेको कामसम्पन्न भएपछि चक्रपथमा ओहोरदोहोर गर्न गाडीले पालो पर्खनुपर्दैन ।

विजौरीमा मयूर नाँच

दाङको विजौरीमा कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक व्यापारिक महोत्सवमा बुधबार मयूर नाँच देखाउँदै युवा । तस्वीर – बालाराम खड्का

मुस्ताङ्को ताङ्बे खण्डहर क्षेत्र

चीनले तिब्बतको सार्वभौमिकता लिईसकेपछि स्वतन्त्र तिब्बतका लागि खाम क्षेत्रका बासिन्दाले विसं २०३० मा चिनियाँ फौजसँग लड्न प्रयोग गरेको मुस्ताङ्को ताङ्बे क्षेत्र । तस्बिर