slider

लटरम्म सुन्तला

म्याग्दीको भगवतीमा लटरम्म फलेको सुन्तला । यसक्षेत्रमा सुन्तलाको उत्पादन बढेकाले कृषक उत्साहित भएका छन् । तस्बिरः कमल खत्री

लेबनानी महिला सेना

लेबनानी महिला सेना लेबनानको राजधानी बेरुतमा देशको ७३ औ स्वतन्त्रताको अवसरमा एक सरकारी समारोहमा सैन्य परेड मार्च पास गर्दै तस्बिर- एएफपी

सेल्फीका पारखी

राजधानीमा विमान परिचारिकासम्बन्धी तालिम लिइरहेका युवतीहरु तालिमको सिलसिलामा पोखरा आएको बेलामा पोेखरा विमानस्थलमा सेल्फी तस्बिर लिँदै । तस्बिर – प्रदीपराज वन्त

सुन्तला

इलामको बरबोटेस्थित एक बगानमा लटरम्म फलेको सुन्तला । यो वर्ष उत्पादन बढेपछि कृषक हर्षित छन् । तस्बिर – गोविन्द लामिछाने

मखमली फूल टिप्दै

नगरकोट ताथली–२ बालाटोलका महिलाहरु तिहारमा बिक्रीका लागि पर्म लगाएर मखमली फूल टिप्दै । तस्बिर – रमेश गिरी

प्राविधिक कर्मचारीहरु विद्युत लाइन मर्मत गर्दै

कैलालीको चिसापानी क्षेत्रमा सुरक्षित पेटी बाँधेर विद्युत लाइन मर्मत गर्दै प्राविधिक कर्मचारीहरु । तस्बिर – राजेन्द्रप्रसाद पनेरु