खोलाबाटै सवारी

तेह्रथुम, म्याङलुङ्गको खोरुंगा खोलामा पुल नहुँदा जोखिम मोलेर खोलाबाटै सवारी चलाउँदै । करिब चार वर्ष अघिदेखि सञ्चालन सुरु भएपनी वर्षाको समयमा करिब छ महिना सवारी सञ्चालन ठप्प हुने गरेको छ । तस्बिर -प्रकाश धौलाकोटी