भजहर पूजापछि घरतर्फ महिला

खेतबारीमा लगाएको बालीनाली हावाहुरी र रोगकिराबाट बचाउन शुक्रबार आयोजना गरिएको भजहर पूजापछि सामग्री बोकेर घरतर्फ लाग्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–३ का थारु महिलाहरु । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर