चैत १७, काठमाडौँ – सूर्यविनायक नगरपालिकामा अवस्थित सिद्धपोखरी । संरक्षणको अभावमा लामो समय फोहर भएको पोखरी अहिले स्थानीयवासीको क्रियाशीलतमा सफा भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी मन्दिर । मन्दिर देशका सय पर्यटकिय गन्तव्यको सूचीमा समेत परेको छ । तस्वीरः रामचन्द्र न्यौपाने,रासस
चैत ३, काठमाडौँ – तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक सामुदायिक वनको करिब दुई हेक्टर झाडी वनमा नियन्त्रित आगलागी गरिँदै । सुख्खायाममा हुने डढेलोबाट
पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजस्थित ऐतिहासिक मल्लाज दरबार । उक्त दरबारलाई कर्णेलीको दरबारसमेत भनिँदै आएको छ । अहिले उक्त दरबारमा रिसोर्ट सञ्चालनमा छ
जाजरकोट बारेकोट गाउँपालिका– १ सिर्पाचौर । मगर समुदायको मात्र बसोबास रहेको यहाँ भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ । पर्यटकीय सम्भावना बोकेको सिर्पाचौरमा