slider

शिवलिङ्ग मण्डप

बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डप । बिहीबार महाशिवरात्री पर्वको अवसर पारेर मण्डपमा १०८ शिवलिङ्गको प्रतिस्थापन गरिँदैछ ।

रारा ताल

मुुगु जिल्लामा रहेको नेपालीको सबैभन्दा ठूलो ताल रारा ताल । समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलब ८

मल्लाज दरबार

पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजस्थित ऐतिहासिक मल्लाज दरबार । उक्त दरबारलाई कर्णेलीको दरबारसमेत भनिँदै आएको छ । अहिले उक्त दरबारमा रिसोर्ट सञ्चालनमा छ

सिर्पाचौर सडक सञ्जालसँग जोडिए

जाजरकोट बारेकोट गाउँपालिका– १ सिर्पाचौर । मगर समुदायको मात्र बसोबास रहेको यहाँ भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ । पर्यटकीय सम्भावना बोकेको सिर्पाचौरमा

भारोत्तोलनमा आफ्नो भविष्य खोज्दै यादव

राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीको परिसरमा भारोत्तोलन खेलको अभ्यासमा सप्तरी विष्णुपुर गाउँपालिका–१ की कक्षा १० मा अध्ययनरत १५ वर्षीया सरिताकुमारी यादव ।

सूर्योदय

पोखरा–८, न्युुरोडबाट आइतबार बिहान देखिएको सूर्योदय । तस्वीर: जमुनावर्षा शर्मा/रासस

खाद्य सामग्री पकाउने क्रममा

चितवन, हेटौँडा, इटहरी र धरानका कवि प्राकृतिक वातावरणमा रमाउन कोशी किनारमा भेला भएर परम्परागत शैलीद्वारा खाद्य सामग्री पकाउने क्रममा । तस्वीरः विराट अनुपम,

हिमाल नजिकै सूर्योदय

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित मालिका धुरीबाट देखिएको माछापुच्छे« हिमालको नजिकै उदाउँदै गरेको सर्योदय । तस्वीर: कमल खत्री, रासस

गहुँबालीसँगै तोरी

फागुन २१, काठमाडौँ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँमा किसानले गहुँबालीसँग लगाएको तोरीबाली । तस्बिरः विनोद सिंह विष्ट/रासस