बिहानीपख देखिएको लमजुङ हिमाल

चैत १, काठमाडौँ – लमजुङ बेँसीशहर नगरपालिका– ८ जिल्ला अस्पताल परिसरबाट आइतबार बिहान देखिएको लमजुङ हिमाल । यस जिल्लाका विभिन्न स्थानबाट दर्जनौँ सुन्दर हिमाल हेर्नकै लागि पर्यटकहरु आउने गरेका छन् । तस्विर जनक श्रेष्ठ/रासस