आगलागी

चैत ३, काठमाडौँ – तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक सामुदायिक वनको करिब दुई हेक्टर झाडी वनमा नियन्त्रित आगलागी गरिँदै । सुख्खायाममा हुने डढेलोबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि उपभोक्ताले नै वनमा आगजनी गरेका हुन् । तस्वीर: कृष्ण न्यौपाने/रासस