सिद्धपोखरी

चैत १७, काठमाडौँ – सूर्यविनायक नगरपालिकामा अवस्थित सिद्धपोखरी । संरक्षणको अभावमा लामो समय फोहर भएको पोखरी अहिले स्थानीयवासीको क्रियाशीलतमा सफा भएको छ । तस्वीर: चन्द्रकला क्षेत्री,रासस