रोपाइँ गर्न बीउ काढ्दै किसान

चैत १७, काठमाडौँ – तनहुँको भीमाद नगरपालिका–४, पिरुङखोलास्थित खेतमा चैते धान रोप्न बीउ काढ्दै किसान । जिल्लाका किसान यतिबेला रोपाइँमा व्यस्त छन् । तस्बिर: कृष्ण न्यौपाने/रासस