slider

सुनसान त्रिपुरासुन्दरी मन्दिर

निषेधाज्ञाको समयमा सुनसान रहेको बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको यो मन्दिरमा गुरुयोजना निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको

गुलमोहर फूल

पोखरा महानगरपालिका–६ दरबारथोक मार्गस्थित माछापुच्छ्रे ढोका अगाडि फुलेको गुलमोहर फूल । तस्वीरः राधिका कँडेल, रासस

कोरोना जितेका ज्येष्ठ नागरिकबाट कोभिड अस्पताललाई सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचार गरी कोरोना जितेर घर फर्कने क्रममा अस्पतालको उपचार सेवा राम्रो रहेको र थप व्यवस्थापनका लागि रु

बेनी–जोमसोम सडक कालोपत्रे

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटो खण्डमा सडक कालोपत्रे गर्न बिटुमिन बिछ्याउँदै । गलेश्वरदेखि बगेखोलाखण्डको सडक कालोपत्रे गर्न सुरु गरिइएको छ

कृषकको बारीमा लटरम्म पाकेको गोलभेंडा 

जेठ ३, काठमाडौँ – धनगढीको पुरानो भन्सार कटान गाउँ नजिकै एक स्थानीय कृषकको खेतमा पाकेको गोलभेडा । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा