slider

चैतेधान

बाँकेको बैजानाथ गाउँपालिका–८, झिंगौराका किसान अजितकुमार सुनारले परीक्षणका लागि पहिलो चोटि लगाएको चैतेधान । चैतेधानको उत्पादन वृद्धि देखेर गाउँका अरु किसान पनि आकर्षित

ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

असार १, काठमाडौ – काठमाडौँको निजामती अस्पतालमा मङ्गलबार कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउँदै ज्येष्ठ नागरिक । तस्बिर ः रोशन सापकोटा/रासस

स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी

बैतडीको दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट स्वास्थ्यचौकीमा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी । पछिल्लो समय समुदायस्तरमै कोरोना परीक्षण थालिएको छ । तस्वीर : विनोद सिंह

यार्सागुम्वा सङ्कलनका लागि पाटनमा पुगेका स्थानीयवासीहरु

यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु बस्नका लागि राखिएको पाल । तस्वीर ः हेमन्त केसी, रासस

फेवातालमा डुङ्गा

पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा निषेधाज्ञाका कारण हाल डुङ्गा सञ्चालन भएका छैनन् । तस्वीरः राधिका कँडेल, रासस

पूजा गरिँदै

सप्तरीको राजविराजमा कोरोना महामारीको जोखिम बढेपछि घरमै बिहीवार पूजा गरिँदै । पतिको दीर्घ जीवन तथा सुमधुर दाम्पत्य जीवनको कामना गर्दै वट सावित्री (वरसाईत)

गुँड बनाउँदै मेहनती तोप चरा

ललितपुरको धापाखेल क्षेत्रको बाँसघारीमा गुँड बनाउन ब्यस्त तोप चरा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ । प्रजननका