चैतेधान

बाँकेको बैजानाथ गाउँपालिका–८, झिंगौराका किसान अजितकुमार सुनारले परीक्षणका लागि पहिलो चोटि लगाएको चैतेधान । चैतेधानको उत्पादन वृद्धि देखेर गाउँका अरु किसान पनि आकर्षित भएका छन् । तस्बिरः मेनका चौधरी/रासस