स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी

बैतडीको दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट स्वास्थ्यचौकीमा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी । पछिल्लो समय समुदायस्तरमै कोरोना परीक्षण थालिएको छ । तस्वीर : विनोद सिंह विष्ट, रासस