फेवाताल र लेकसाइडको दृश्य

असार ८, काठमाडौँ – पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन । तस्वीर: राधिका कँडेल, रासस