पुस्तक किन्न भीड

तनहुँको सदरमुकाम दमौलीस्थित गण्डकी पुस्तक भण्डारमा बिहीबार पुस्तक खरिद गर्न सर्वसाधारणको भीड । यही असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएसँगै पुस्तक पसल खोल्न थालिएको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस