बाघचाल खेल्दै विद्यार्थी

माघ १३, काठमाडौं – विराटनगर–२ स्थित लिलिपुट स्कुलमा बाघचाल खेल्दै विद्यार्थी । संरक्षणका लागि बाघचाल, डण्डिवियोजस्ता परम्परागत एवं मौलिक खेलको प्रशिक्षण नयाँ पुस्तालाई दिन आवश्यक छ ।