ताजा खबर

नेपाल टेलिभिजनका महाप्रबन्धकलाई निलम्बनको सिफारिस

फागुन १०,काठमाडौँ- नेपाल टेलिभिजन सञ्चालक समितिले महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई निलम्बन सिफारिस गरेको छ । फर्जी कागजात पेश गर्ने विज्ञापन एजेन्सीसँग करोडौंको कारोबार गरेको

नेपाली काँग्रेसको बैठक आज बस्दै

फागुन १०,काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको भावि कार्य योजना

प्रमुख राजनीतीक दलहरु विच कुरा मिल्न नसक्दा संविधान निमार्णको काम अन्यौलमा

फागुन १०,काठमाडौँ- प्रमुख राजनीतीक दलहरु विच कुरा मिल्न नसक्दा संविधान निमार्णको काम अन्यौलमा परेको छ । संविधान निमार्णको काम अगाडि बढाउँने संविधान सभा

एमाले नेता नेपालले भने–विपक्षी मोर्चासँग सहमतिको सम्भावना बढ्यो

फागुन ९, धनगढी – नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विपक्षी दलहरुसँग सहमतिको सम्भावना बढ्दै गएको बताएका छन् ।पछिल्लो चरणमा आफूले

संविधान जारी हुन नदिने षड्यन्त्र पुरा हुँदैनः नेता खनाल

फागुन ९,काठमाडौँ- नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सहमति नभए यथेष्ठ सहमतिको आधारमा संविधान जारी हुने प्रष्ट पार्नु भएको छ । भानुभक्त उच्च

विपक्षी मोर्चाले भावी रणनीति तय गर्दै

फागुन ९,काठमाडौँ-एमाओवादी नेतृत्वको मोर्चालाई वार्ताका लागी प्रधानमन्त्री शुशिल कोइरालाले दोश्रो पटक औपचारिक आग्रह गरेको भोली पल्टै भावी रणनीति तय गर्न एमाओवादी नेतृत्वको विपक्षी

चुरे सम्मेलन आज समापन हुने

फागुन ९,काठमाडौँ-राजधानीमा हिजोबाट सुरु भएको चुरे संरक्षण संयुक्त संघर्ष समितीको दुई दिने चुरे जनसम्मेलन आज सम्पन्न हुँदैछ । सरकारको चुरे संरक्षण निर्णयको विरोध

नेपालमा पनि सञ्चारकर्मीको भौतिक एवं व्यावसायिक सुरक्षा चुनौतीपूर्ण

फागुन ८, काठमाडौँ – विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि सञ्चारकर्मीको भौतिक एवम् व्यावसायिक सुरक्षाको स्थिति चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ

जातीय संघीयताले केही गर्दैन, द्धन्द्ध मात्रै बढाउन मद्धत गर्छ : गृहमन्त्री गौतम

फागुन ८, काठमाडौँ –  उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले जातीय संघीयताले मुलुकमा द्धन्द्ध बढाउन सघाउ पुर्याउने बताएका छन् । उनले एकात्मक र केन्द्रीकृत राज्यबाट

प्रचण्डको राजासँग साँठगाँठ भएको पोखरेलको आरोप

फागुन ८, काठमाडौँ –  नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको राजासँग साँठगाँठ रहेको आरोप लगाएका छन् ।