ताजा खबर

आजदेखि लोडसेडिङ घटेको छ

बैशाख ४, काठमाण्डौ—आजदेखि लोडसेडिङ घटेको छ । यसअघि हप्तामा साढे  ५९ घण्टा भइरहेको लोडसेडिङ्ग  ५५ घण्टामा सीमित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ

उदारवादी नेता गुमाएँ, मर्माहत छु- प्रधानमन्त्री

वैशाख ३, काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालाले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । उहाँले नेता थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामना

थापाको निधनप्रति राप्रपाद्वारा शोक प्रस्ताव पारित

बैशाख ३, काठमाण्डौ –राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको आज बिहान यहाँ बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति गहिरो

जाजरकोटमा फैलिएको सिजनल फ्लुबाट स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज नै बिरामी

बैशाख २,जाजरकोट – जाजरकोटको विभिन्न गाविसमा फैलिएको सिजनल फ्लुबाट स्थानीय पैक स्वास्थ्य चौकीका इन्चार्ज रामकृष्ण गिरी बिरामी पर्नुभएको छ । उहाँलाई थप उपचाका

यस वर्षको नयाँ शैक्षिकशत्र आजबाट सुरु

बैशाख २, काठमाण्डौ – यस वर्षको नयाँ शैक्षिकशत्र आजबाट सुरु हुँदैछ । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनकशिक्षा

आजबाट उपत्यका प्लास्टिक झोला बिक्री वितरण र प्रयोगमा रोक,

बैशाख १, काठमाण्डौ—सरकारले आज देखि उपत्यकामा प्लास्टिक झोला बिक्री वितरण र प्रयोग निषेध गरेको छ । सरकारले प्लास्टिक झोका बोक्ने र बिक्री वितरण

आजबाट २०७२ साल सुरु, नयाँवर्षको अवसरमा शुभकामना सन्देश

बैशाख १, काठमाण्डौ—आजबाट २०७२ साल सुरु भएको छ । २०७२ सालको पहिलो दिन आज सम्पुर्ण नेपालीहरुले नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयेजना गर्दै

आज बस्ने संविधानसभा बैठक पनि शोक प्रस्तावमै सीमित रहने

चैत्र ३०, काठमाडौ- संविधानसभाको बैठक आज बस्दैछ । तर पूर्व मन्त्री सलिम मिया अन्सारीको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने भएकाले आजको

सहमतिका नाममा कांग्रेस र एमालेले संविधान लेखनको काम नरोक्ने

चैत्र ३०, काठमाडौ- सत्तारूढ कांग्रेस र एमालेले संविधान लेखनको काम नरोक्ने निर्णय गरेका छन् । सहमतिमा संविधान जारी गर्ने कुनै पनि विकल्पमा एमाओवादी