ताजा खबर

नक्कली डाक्टर बनी ठगी गर्ने युवती पक्राउ

२१ पुस, काठमाडौँ– काठमाडौँ, पोखरालगायतका विभिन्न स्थानमा डाक्टर तथा डिआइजीको छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको

सहमति गर्न अब निर्णायक ७२ घन्टा

पुस २१, काठमाडौँ–बिहीबारसम्म सहमति नभए प्रमुख दलले अर्को संशोधन प्रस्ताव ल्याउनुपर्छ, त्यसो नभए मधेसीहरूले आन्दोलन चर्काउन सक्छन् । संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव

यस्तो छ संविधान संशोधनको प्रक्रिया

पुस २१, काठमाडौँ–संशोधनको निर्धारित प्रक्रियाअनुसार ७२ घन्टाभित्र संशोधन प्रस्तावले छोएका धारामा केन्द्रित भएर संशोधन हाल्नुपर्नेछ । सांसदले हालेको संशोधन प्रस्ताव एकीकृत गरेर सचिवालयले

नेता पण्डित अस्पताल भर्ना

पुस २०, काठमाडौँ– नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका छन् । उनलाई मधुमेह, उच्च रक्तचापको

‘मिडिया डाइरेक्टरी’ को ‘मोबाइल एप्स्’ सार्वजनिक

पुस २०, काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सूचना विभागले तयार गरेको ‘मिडिया डाइरेक्टरी’ को ‘मोबाइल एप्स्’ को शुभारम्भ गरेका छन् । मन्त्रालयमा

दुर्गम गाउँमा आयोडिन नुन वितरण हुँदै

पुस २०, जाजरकोट– जाजरकोटका दुर्गम गाउँमा आयोडिनयुक्त नुन वितरण गरिने भएको छ । साल्टे«डिङ कर्पोरेसन लिमिटेड शाखा जाजरकोटका अनुसार पहिलो चरणमा पुस २१

भारतमा भूकम्प, पूर्वी नेपालमा धक्का महसुस

पुस २०, काठमाडौँ– पूर्वी नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको

कोरियाका राजदूत लामाबाट राज्यको ढुकुटी दोहन

पुस २०, सोल–दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिङ लामाले आफ्नो निवासको भाडा वास्तविकभन्दा बढी देखाएर मासिक दुई लाखभन्दा बढी नेपाली रुपैयाँ अनियमितता गरेको