समाज

आज माघ १९, प्रजातान्त्रिक आन्दोलनको कालो दिन

माघ १९ ,काठमाडौँ – आज माघ १९ गते प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा स्मरण गरिदैछ । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका

अब संविधानसभा होइन सडकमा जान्छौँ : मोर्चा

माघ १८,काठमाडौँ -सत्ता साझेदारको चेपुवामा परेर अत्तालीएको एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभामा सामुहिक राजीनामा दिएर सडकमा जाने चेतावनी दिएको छ। काँग्रेस एमालेको आडमा सभामुखले

कांग्रेसका वरिष्ठ नेता देउवाद्वारा डडेल्धुराको आगलागी क्षेत्रको निरीक्षण

माघ १८, डडेल्धुरा- पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराको सदरमुकाम बागवजारमा भएको आगलागिको आज बिहान निरिक्षण गर्नुभएको

नेकपा- माओवादीको पनि बैठक आज बस्दै

माघ १८,काठमाडौं- नेकपा—माओवादीको केन्द्रीय समीतीको बैठक पनि आजै बस्ने भएको छ । कुपण्डोल स्थीत नेवा राज्य कार्यालयमा बस्ने बैठकमा अध्यक्ष किरण बैद्यले ल्याउँनु

प्रक्रियाबाटै संविधान बनाउनुको बिकल्प छैन : अध्यक्ष केसी

माघ १७,काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यथाशीघ्र प्रक्रियाबाटै संविधान जारी गरी संक्रमणकालको अन्त्य गर्नुपर्ने बताएका छन् । कुनैपनि मुलुकमा सहमतिमा संविधान नबनेको

सत्तारुढ दल संविधानसभालाई विभाजित गर्न अग्रसर : प्रचण्ड

माघ १७,काठमाडौँ-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले संविधानसभा नछाडी सहमतिबाटै यही संविधानसभाबाट संविधान बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । संविधान निर्माणमा

एसबिआईबैकबाट २० लाख लुटपाट

माघ १७, रौतहट-रौतहटको चन्द्रनिगाहापुर स्थित नेपाल एसबीआई बैंकको शाखामा अज्ञात समूहले २० लाख रुपैया लुटपाट गरेको छ । पेस्तोल लिएर बैंकभित्र छिरेको चार–पाच

एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक बस्दै

माघ १७,काठमाडौँ -एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । अस्ति शुरु भएको बैठक हिजो स्थगित भएर आज फेरि बस्न लागेको

नेपाली कांगे्रसको पदाधिकारी बैठक आज बस्दै

माघ १७,काठमाडौँ -नेपाली कांगे्रसको पदाधिकारीको बैठक आज बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ का लागि बैठक बोलाइएको छ

नेपाल आयल निगमद्वारा आज पनि काठमाडौको बिभिन्न क्षेत्रमा ग्याँस वितरण गर्दै

माघ १७,काठमाडौँ -खाना पकाउने ग्याँसको अभाव हटाउन काठमाडौमा क्षेत्रगत रुपमा ग्याँस वितरण शुरु गरेको नेपाल आयल निगमले आज पुरानो वानेश्वर, सिनामंगल, गोशाला, चाबहिल,