नेकपा- माओवादीको पनि बैठक आज बस्दै

माघ १८,काठमाडौं- नेकपा—माओवादीको केन्द्रीय समीतीको बैठक पनि आजै बस्ने भएको छ । कुपण्डोल स्थीत नेवा राज्य कार्यालयमा बस्ने बैठकमा अध्यक्ष किरण बैद्यले ल्याउँनु भएको एजेण्डा माथि छलफल हुने भएको छ । पार्टीको राष्ट्रिय सम्मेलनले लिएका मुद्दाराजनीतिक घटनाक्र,संगठन, संघर्षका विषयमा छलफल हुने भएको छ । १ सय ५१ केन्द्रिय समिती रहेको नेकपा माओवदीमा पुवृ् सचिव नेत्रविक्रम चन्दले एक तिहाई सदस्य लियर छुट्टै पार्टी गठन गरे पछि रिक्त रहेको ६० पद खालि रहेको छ ।