समाज

औषधि व्यवस्था विभाग (डीडीए)का महानिर्देशक ढकालसँग स्पष्टीकरण

फागुन ५, काठमाडौं –औषधि व्यवस्था विभाग (डीडीए)का महानिर्देशक नारायणप्रसाद ढकाललाई स्पष्टीकरण मागिएको छ । महानिर्देशक ढकालले नियम मिचेर राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुख

काठमाडौं महानगरभित्र रात्रीकालिन वस सेवा सुरु गर्ने तयारी

फागुन४, काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र रात्रि बस सेवा सुरु तयारी भएको छ । महानगरले साझा यातायातसँग संवाद गरी काठमाडौंभित्र छिट्टै रात्रिकालीन बस सेवा सञ्चालन

नारायणगढ मुग्लिन सडकखण्डमा चार पुलको ५० प्रतिशत कार्य सम्पन्न, भासिएको खण्डमा भौगोर्भिक अध्ययन सुरु

फागुन४, भरतपुर–नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सम्पन्न भएको छ । अहिले जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण कार्य

मुलुकको समृद्धिका लागि सबै एक जुट हुनुको विकल्प छैन : नेकपाका अध्यक्ष प्रचण्ड

फागुन४, काठमाडौं – मुलुकको समृद्धिका लागि सबै एक जुट हुनुको विकल्प नभएको भनाई सार्वजनिक भएको छ । शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको ५१

बाजुराको नौवटा स्थानीय तहका ९५ बस्ती विपद्को उच्च जोखिममा

फागुन४, बाजुरा – बाजुराको नौवटा स्थानीय तहका झण्डै १०० बस्ती विपद्को जोखीममा परेको एक तथ्य सार्वजनिक भएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय

हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ सकारात्मक

  फागुन, ४ काठमाडौ — नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र

कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्डको कमजोरी एक विज्ञ समूहले अध्ययन गर्ने

फागुन ३, काठमाडौं — हालै निर्माण गरिएको कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्ड देखिएका कमजोरी अध्ययन गर्ने जिम्मा एक विज्ञ समूहले पाएको छ । सडक विभागले प्रारम्भिक

जनताको झण्डै ७ खर्ब लगानीमा १९ वटा जलविद्युत आयोजना सुरु हुने

फागुन ३, काठमाडौं —झण्डै ७ खर्ब बरारको जनताको लगानीमा १९ वटा जलविद्युत आयोजना सञ्चालन हुने भएको छ । सरकारले सरकार र जनताको संयुक्त लगानीमा

संघीयताले खर्च बढ्यो भन्नु, संघीता विरोधीको भ्रम हो : मुख्यमन्त्री शंकर पोखरेल

फागुन ३, बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले खर्च वढ्यो भन्ने टिप्पणी आईरदा यो तथ्य गलत भएको दाबी गरेका छन्