मुख्य खबर

पहिले चीन की भारत?

पुस १६, काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रमुखको रुपमा पहिलो विदेश भ्रमण दुई ठूला छिमेकी ‘भारत’ वा ‘चीन’ मध्ये कस्को गर्ने भन्ने अड्कलवाजी

सिँचाइ मन्त्री उमेश यादव भन्छन्, ‘कुर्सी फालेको दिन जीवनमै सबैभन्दा धेरै बधाइ पाएँ’

पुस १६ काठमाडौँ–२०७१ साल माघ ५ गते संविधानका विवादित विषयको प्रश्नावली तयार गर्न समिति गठन गर्न मध्यरातमा संविधानसभा बैठक बस्यो । दिनभरजसो छलफलपछि

नाका अवरोध हटाउने विषयमा १९ गते निर्णयः ठाकुर

काठमाडौं, १४ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले १९ पुसपछि मोर्चाले गरिरहेको आन्दोलनको स्वरुप फेरिन सक्ने संकेत गरेका छन् ।

मदीरा नियन्त्रण गरेवापत ट्राफिक प्रहरीलाई नागरिक सम्मान

काठमाडौँ, १४ पुस । मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्धको कारवाही र सचेतना अभियानमा महत्वपूर्ण योगदान पु¥याउने महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज नागरिक

महेन्द्रनगरबाट दिल्लीसम्म सीधा बस सेवा सुरु

महेन्द्रनगर, १४ पुस । पश्चिमी सीमावर्ती नेपाली सहर महेन्द्रनगरबाट भारतीय राजधानी दिल्लीसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । दुई देशीय सहमति अनुसार