मुख्य खबर

आजदेखि सुरु एसएलसी परीक्षामा ६ लाखबढी विद्यार्थी सहभागी

चैत १८ काठमाडौं–यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा आजदेखि  सुरु भएको छ। विहान ८ बजेदेखि सुरु भएको एसएलसी परीक्षामा नियमित, आंशिक र प्राविधिकतर्फका गरी 

भारत लैजाँदै गरिएका १३ नाबालकसहित २४ जना पक्राउ

चैत १८,गौशाला– नेपालबाट भारतमा रोजगारीका लागि जाँदै गरेको १३ नाबालकसहित २४ जनालाई बिहीवार बिहान महोत्तरीको नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा बल (एसएसबी)

वीरगंजमा सुरु भयो राप्रपा नेपालको केन्द्रीय समितिको बैठक

चैत १८,वीरगंज– राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आजबाट वीरगंजमा सुरु भएको छ। बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने  सहप्रवक्ता मोहन श्रेष्ठले

कर्णाली स्वरोजगारकार्यक्रममा ३१ हजार घरधुरी थपिए

चैत १८,काठमाडौं– कर्णाली अञ्चलमा स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयको कर्णाली रोजगार कार्यक्रम सञ्चालित छ। कार्यक्रमको निर्देशिकामा गरिबीको रेखामुनि रहेका घरधुरीलाई रोजगारमा सहभागी

अन्तरजातीय विवाह गरेर श्रीमान् भागेपछि महिलाको बिचल्ली

चैत १८, काठमाडौं–अन्तरजातीय प्रेम विवाह गरेको चार महिनापछि श्रीमान् फरार भएपछि धनुषामा एक दलित युवतीको विचल्ली भएको छ। नौ सय विघा गाविस(६ बस्ने

‘मुआब्जा होइन, भारतमा परेको हाम्रै जग्गा फिर्ता चाहिन्छ’

चैत १८, वीरगंज– नेपाल(भारत सीमा क्षेत्रमा नयाँ सीमास्तम्भ गाड्ने क्रममा आफ्नो खेत भारततर्फ परेपछि पर्सा पिडारीगुठी २ का ७० वर्षीय चोकट राउत कुर्मीको

सिंहदरबारमा फेसबुक निषेध

चैत १८, काठमाडौं– सेवाग्राहीका काम गर्ने कार्यालय समयमा अधिकांश कर्मचारी सामाजिक सञ्जालमा झुलिए के हुन्छ? त्यो पनि अन्यत्र होइन, देशकै प्रमुख प्रशासनिक केन्द्र

वर्तमान सरकार कछुवाको तालमा अगाडी बढेको छःप्रवक्ता शर्मा

चैत १७, काठमाडौं–एकीकृत नेकपा(माओवादी) का प्रवक्ता दिनानाथ शर्माले सरकार अहिले कछुवाको तालमा अगाडि बढेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार

भोलिदेखि एसएलसी

चैत १७, काठमाडौं– यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका