मुख्य खबर

बिहे प्रस्ताव नमानेपछि एसिड आक्रमण

काठमाडौ,९ असोज —नवलपरासीमा एक महिलामाथि छुरा प्रहार गरी एसिड छ्यापिएको छ । कावोसोती नगरपालिका १६ हर्वासीकी ३० वर्षीया वसन्ती परियारमाथि सोमबार साँझ एसिड

पवनकली भन्छिन्, ‘रंगमञ्चमा पढेरै आउनु पर्छ’

इमेलखबर संवाददाता काठमाडौ —टेलिश्रृंखला ‘द पवनकली’ शो बाट चर्चित बनेकी लुनिभा तुुलाधार पछिल्लो समय रंगमञ्चमा व्यस्त छिन् । उनको अभिनय करिअर रंगमञ्चबाटै उदाएको

मनाइयो अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस — फोटो फिचर

काठमाडौ,७ असोज — आज अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस बिभिन्न कार्यक्रम गरिदै मनाइएको छ । काठमाडौ स्थित भृकुुटीमण्डपमा ‘सांकेतिक भाषाका साथ सबैजनाको समावेशीकरण’ मुुल

‘राजनीतिबाट अछुतो छैन न्यायलय’

इमेलखबर संवाददाता काठमाडौ —पुुर्व प्रधानन्यायधिश शुुशिला कार्कीको आत्मावृतान्त पुुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । शनीबार राजधानीमा शिक्षाविद् केदाभक्त माथेमा, डा.गोबिन्द के.सी,प्रा.डा.सुुरेन्द्र भण्डारीले लोकार्पण

आज काठमाडौका केहि क्षेत्रमा दिनभर लोडसेडिङ हुने

काठामाडौं, ५ असोज—आज केहि स्थानमा लोडसेडिङ हुने भएकोछ । काठमाडौंको बालाजुु सवस्टेशनबाट विद्युत्त आपुर्ति हुुने क्षेत्रमा आज केहि घण्डा लोडसेडिङ हुनेछ । प्राधिकरणका

बसको ठक्करले मोटरसाइकल चालक सहित दुई जनाको मृत्यु

  भक्तपुर, ५ असोज—भक्तपुरमा यात्रुबाहक बसको ठक्करले मोटरसाईलकमा सवार दुई जनाको मृत्यु भएकोछ । काठमाडौंबाट काभ्रेतर्फ जादै गरेको बा २ ख ९४५४ नम्बरको

दशैंमा अग्रिम टिकट बुकिङ नगरिने महासंघको निर्णय

काठमाडौं, ४ असोज— दशैंकाक लागि सवारी साधनको अग्रिम टिकट बुकिङ तत्काल खुल्ला नगर्ने निर्णय गरेको छ । नेपाल यातायात व्यवसायिक राष्ट्रिय महासंघले टिकट

अवैध रुपमा हातहतियार बोकेको आरोपमा एक युवा पक्राउ

काठमाडौं, ४ असोज—दाङको घोराहीबट एक युवालाई प्रहीले पक्राउ गरेकोछ । अवैध रुपमा हातहतियार बोकेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । मंगलबार राती घोराही

नेपालका उपराष्ट्रपति चिन भ्रमण जारी : पारवाहन सम्झौतामा छलफल

काठमाडौं, ४ असोज—उपराष्ट्रपति नन्दबहादुर पुनसंग उपराष्ट्रपति चीनका उपप्रधानमन्त्री हुुं छुुन्ह्वाले शिष्टाचार भेट गरेका छन् । पुन चीनको औपचारिक भ्रमणमा व्यस्त छन् । चीनका उपप्रधानमन्त्री