नेपालका उपराष्ट्रपति चिन भ्रमण जारी : पारवाहन सम्झौतामा छलफल

काठमाडौं, ४ असोज—उपराष्ट्रपति नन्दबहादुर पुनसंग उपराष्ट्रपति चीनका उपप्रधानमन्त्री हुुं छुुन्ह्वाले शिष्टाचार भेट गरेका छन् । पुन चीनको औपचारिक भ्रमणमा व्यस्त छन् ।
चीनका उपप्रधानमन्त्री हुुंले नेपालका उपराष्ट्रपति पुन संग संस्कृति तथा जनस्तरको सम्बन्ध समय सापेक्षा प्रगाढ बनको बताए । पारवाहन सम्झौता र चीनले अगाडी सारेको बेल्ट एन्ड रोड एनिसियटिभ नेपालका लागि विशेष रहेको छलफलका क्रममा उठेकोछ । चिनीया बन्दरगाह प्रयोग सम्बन्धीको सम्झौतामा चाडै हस्ताक्षर गर्नु पर्ने उल्लेख गरे ।