मनाइयो अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस — फोटो फिचर

काठमाडौ,७ असोज — आज अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस बिभिन्न कार्यक्रम गरिदै मनाइएको छ । काठमाडौ स्थित भृकुुटीमण्डपमा ‘सांकेतिक भाषाका साथ सबैजनाको समावेशीकरण’ मुुल नाराका साथ बिभिन्न कार्यक्रम गरि मनाइएको छ । विश्व बहिरा महासंघले असोज ७ देखि १३ सम्मलाई अन्तराष्ट्रिय बहिरा सप्ताहको रुपमा मनाउदै आएको छ ।

हेरौ केही तस्बीरहरु —

तस्बीर— रामहरि शाही