मनोरंजन

फिल्म ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

असोज २२, काठमाडौं –  फिल्म ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार प्रि(प्रोडक्सन अर्थात् छायांकन हुनुभन्दा अगावै बिक्री भएको छ । दुई करोडमा फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन

एलिना र निशानको आवाजमा जिन्स पाइन्ट कुर्ती सुहाको (भिडियो)

असोज २१, काठमाडौं  -गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ञजिन्स पाइन्ट कुर्ती सुहाकोझ बोलको गीतमा

मिथिलामा आज जितीया व्रत

असोज १९ महोत्तरी – सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन

चितवनमा चलचित्र अवार्ड

असोज १८, चितवन –  चितवनमा चलचित्र अवार्ड हुने भएको छ । ‘लक्की मिडिया हाउस’को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको

अभिनेता अनमोलले फिर्ता गरे रावायण टिमसंग लिएको पारिश्रमिक

  अभिनेता अनमोल केसीले रावायण फिल्ममा काम गर्ने भनेर गत साउनमा पेस्कीबापतको १० लाखको चेक फिर्ता गरेका छन् । विवाद अदालत सम्म पुगे

मायावीको छायाङ्कन सुरु

असोज १२, काठमाडौं -निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको

थारु समुदायद्वारा ‘जितिया’ पर्वमा बिदा दिन माग

असोज ११, काठमाडौ – चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् । थारु कल्याणकारिणी सभा चितवनले १३

‘हात्तीछाप’को नयाँ पोस्टर सार्वजनिक

‘हात्तीछाप’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले अभिनेता दयाह्याङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई फिचर्ड गरेर नयाँ पोस्टर सार्वजनिक गरेका