गीति चलचित्र ञभाग्यझ युट्युबमा (भिडियो)

 

पुस २०, काठमाडौं ञभाग्यझ युटुवमा सार्वजनिक भएको छ । नेपाली चलचित्र जगतमा अहिलेसम्म नेपाली कथानक गीति चलचित्र डा। भोला रिजालबाट लेखिएको गौंथली (खण्ड काव्यमा आधारित) नेपाली कथानक चलचित्र पहिलो गीति चलचित्र हो भने । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को भाग्य (गीतिकवितामा आधारित नेपाली कथानक गीति चलचित्र नेपाली इतिहासकै दोश्रो गीति चलचित्र बन्न सफल भएको छ ।

एउटै चलचित्रभित्र अहिलेसम्मकै सबैभन्दा बढी विभिन्न गायक र गायिकाहरूको आवाजमा गीत रहेको चलचित्र भाग्य बन्न सफल भएको छ भने चलचित्रमा दिना थामी,।रमण थामी, राम कार्की, शान्ता कार्की, रानु कार्की, सुरेन्द्र महर्जन, सुर्य कमल राई, तृप्ती खड्का लगायत एक दर्जनभन्दा बढी गायक र गायिकाहरूको स्वर रहेको छ । बोलीचालीमा गरिने अभिनयभन्दा फरक नयाँ प्रयोग अनि वार्तालाप बिना कुराकानी नभै गीतबाट अभिनय गर्नु र दर्शक स्रोतालाई मनोरञ्जन दिनु फिल्मको मुख्य उदेश्य रहेको छ ।

भाग्य गीतिचलचित्रको शुभ मुर्हत समारोह २०७३ साउन ३२ गते भएको थियो । रोशन कुमार श्रेष्ठद्वारा फिल्मको निर्देशन गरिएको छ ।