यश कुमारको नया गीत रिलिज (भिडियो)

पुस १९, काठमाडौं – गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त को भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक म्यूजिक भिडियोको लिरिक्स, म्यूजिक कम्पोज र स्वर गायक एस कुमारकै रहको छ । भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् ।

दिनेश पराजुलीले छायांकन गरेको म्यूजिक भिडियोमा गायक एस कुमार, अनु थापा, राजेश घतानी र प्रेम शुब्बाको अभिनय रहेको छ ।