फिल्म ‘चारदाम’को शो सम्पन्न

पुस ३, काठमाडौं इटहरीमा फिल्म ‘चारदाम’को विशेष शो सम्पन्न भएको छ ।कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा निर्माण भएको फिल्म तामाङ भासामा बनेको हो ।

मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको ‘चारदाम’लाई लाखमन योन्जन तामाङले लेखन, निर्माण, अभिनय तथा निर्देशन गरेका हुन् । इटहरी पश्चात काठमाडौ, पोखरा, भोजपुर, धरान, बेलबारी लगायतका ठाउँमा च्यारिटीको तयारी गरिएको छ ।

फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् ।फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् ।