समाज

सप्तरीमा भीषण आगलागी, बस्ती नै सखाप, २ जना घाइते

चैत्र २६,सप्तरी- सप्तरीको रामपुराको मल्हनिया गाउँ विकास समिति वडा नम्बर–५ स्थित मल्हनियाँ टोलमा विहीबार भएको भीषण आगलागीबाट अहिलेसम्म एक सय घर जलेर नष्ट

राष्ट्रपति र ओलीबीच भेटबार्ता

चैत्र २६,काठमाडौ- राष्ट्रपति डा. रामवरण यादव र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच संविधान निर्माण प्रक्रियाको पछिल्लो अवस्था बारेमा आज कुराकानी भएको छ ।

रानीबारी हत्याकाण्डका आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

चैत्र २६,काठमाडौ- काठमाडौँ जिल्ला अदालतले चर्चित रानीबारी हत्याकाण्डका आरोपितलाई पूर्पपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले

काङग्रेस र एमालेबीच वार्ता हुँदै, संयुक्त बैठक बोलाउनेबारे छलफल हुने

चैत्र २६,काठमाडौ- दुई सत्तारुढ दल नेपाली काङग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा एमाले अध्यक्ष केपी

मयार्दा मिच्दै विदेश भ्रमण गर्दै

चैत्र २५,काठमाडौ- उच्चपदस्थ नेता तथा प्रशासकको विदेश भ्रमणमा देखिएका विकृति केलाउँदै भ्रमण मापदण्ड तयार गर्ने काम प्रधानमन्त्री कार्यालयमा भइरहेकै बेला अर्थमन्त्री रामशरण महत

क्षणभरमै यसरी खोसियो खुसी

चैत्र २५,काठमाडौ- चारजनाको परिवार पाल्ने आम्दानीको साधन एकाएक आफ्नैअगाडि जलेर खरानी भएपछि ट्याक्सीचालक निरज बानियाँ इन्तु न चिन्तु बने। उनले हारगुहार गरे तर

संविधान ल्याउन बन्द : उपेन्द्र यादव

चैत्र २४,विराटनगर – मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतिमा संविधान आउने ग्यारेन्टी भए आन्दोलन रोकिने बताएका छन् । उनले सत्ता पक्षले

को–को पर्दैछन् अख्तियारको जालमा ?

चैत्र २४, काठमाण्डौ- दुई बहालवाला सचिवसहित दुई दर्जन उच्च पदस्थ अधिकारीविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डको भ्रष्टाचार प्रकरण मुद्दा दायर गरेपछि निजामती

रिक्त पदमा शिक्षक आवहान

चैत्र २४, काठमाण्डौ—शिक्षक सेवा आयोगले रिक्त माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकका लागि स्थायी पदपुर्तिका लागी दरबन्धी आब्हान गरेको छ । आयोगले आज